हामी सबैले प्रयोग गर्ने Microsoft Word सँग सम्बन्धित टिप्स
Funny Microsoft Word Tips
अब फेरी एउटा रमाइलो टिप्स । यो चाहिँ हामी सबैले प्रयोग गर्ने Microsoft Word सँग सम्बन्धित छ है ।
जसको लागिः

1. पहिला Microsoft Word खोल्नुहोस अनि तल रहेको शब्दलाई कपी गरी पेस्ट गर्नुहोस ।
=Rand(200,99)
Now Press Enter
छैन त रमाइलो ??
Labels:
Blog