Computer Courses

[Computer Courses][bleft]

Article, Tips & Tricks

[Other Material][bsummary]

Our Courses

[Our Courses][grids]

Blog

[Blog][twocolumns]
[Accounting Courses][feat1]

The picture speaks for itself

[Gallery][feat1]

Notice

[Notice][grids]

कम्प्युटरको स्पीड बढाउने सजिलो टिप्स ।



Speed of your computer

अब हजुरको कम्प्युटरको स्पीड बढाउने सजिलो टिप्स ।
जसको लागिः
 Image result for Speed of your computer


  1. Start Button मा क्लिक गरी Run मा क्लिक गर्नुहोस । 
  2. अब Run Box मा regedit लेखि OK मा क्लिक गर्नुहोस ।
  3.  अब चित्रमा झै पहिला HKEY_CURRENT_USER अनि फेरी Control Panel Desktop मा क्लिक गर्नुहोस
  4. अब चित्रमा झै Menu Show Delay मा Right क्लिक गरी Modify मा क्लिक गर्नुहोस र 400 लाई हटाई 000 लेखी Ok मा क्लिक गर्नुहोस ।
  5. अब एकचोटी हजुरको Computer Restart गर्नुहोस । 






Speed of your computer

Speed of your computer




हजुरले पहिला भन्दा आफ्नो कम्प्युटरको स्पीड बढेको महसुस गर्नु हुनेछ ।