कम्युटरमा नाम बिनाको नै फोल्डर कसरी खोल्ने !!
Create a folder without Name
हामी सबैलाई थाहा भएको कुरा बिना नाम कुनै पनि
फोल्डर बनाउन सकिदैँन तर यो टिप्स प्रयोग गरेपछि हजुरले नामै नभएको
फोल्डर तयार पार्न सक्नुहुनेछ ।
जसको लागिः
1. कुनै एउटा फोल्डरमा
राइट क्लिक गरी Rename मा क्लिक गर्नुहोस ।
2. अब नाम मेटिदिनुहोस(Delete) र खाली बनाउनुहोस ।
3. अब Keyboard मा रहेको alt Button एउटा औलाँले च्यापेर
0160 टाइप
गर्नुहोस
अनि इन्टर दबाउनुहोस ।
यति गरेपछि हजुरको फोल्डर नामबिनाको हुनेछ ।
Labels:
Blog