Computer Courses

[Computer Courses][bleft]

Article, Tips & Tricks

[Other Material][bsummary]

Our Courses

[Our Courses][grids]

Blog

[Blog][twocolumns]
[Accounting Courses][feat1]

The picture speaks for itself

[Gallery][feat1]

Notice

[Notice][grids]

anti-virus ले राम्ररी काम गरेको छ, छैन थाहा पाउने तरिका !!



Check whether your anti-virus working or not .
Image result for Check whether your anti-virus working or not .

यो टिप्सले हजुरले प्रयोग गरिरहनुभएको anti-virus ले राम्ररी काम गरेको छ, छैन थाहा पाउन सहयोग गर्नेछ ।

जसको लागिः
  1. सर्वप्रथम Notepad वा Wordpad खोल्नुहोस र तल दिइएको कुरा लेखेर Save गर्नुहोस ।
  2. Save गर्दा eicar.com नाम दिनुहोस ।
  3. यस्तो गर्दा यदि हजुरको anti-virus ले सेभ गर्नबाट रोक्छ भने हजुरको anti-virus ले राम्रो काम गरिरहेको तर यदि रोक्दैन भने हजुरको anti-virus फेर्दा हुन्छ ।


X50!P%@AP[4\PZX54(P^)7CC)7}EICAR-STANDARD-ANTIVIRUS-TEST-FILE!$H+H*