Best Computer Institute In Pokhara !!!
सिप
सिकेको छु भनेर मात्र हुदैन, सिप सिकिसके त्यसको उच्चतम् प्रयोग गर्न
सकियो भने त्यो नै सिप सिकेको सार्थकता हो । मैले यो यो गरेको छु भन्ने तर ल
त्यसको बारेमा के भन्नुहोस् भन्यो भने, नाई बिर्सिसके भन्ने हाम्रो समाजमा
धेरै जना देखिन्छन्, यसैले पोखरामा नै फरक ढंगबाट उपलब्धिमुलक ढंगबाट
सिकाईहुने कम्युटर तथा व्यवसायीक तालिमहरुका कक्षाहरु धमाधम सञ्चालन
भैरहेका छन् । कामचलाउ होईन व्यवसायीक सिप सिक्ने बानि बसालौ !!

Labels:
Gallery